एमाले जनप्रतिनिधिका २० बुँदे सङ्कल्प: ‘हामी सेवक हुन्छौँ’
३ असार, काठमाडौँ – नेकपा एमालेबाट निर्वाचित पालिकाका प्रमुख र उपप्रमुखको भेलाले २० बुँदे सङ्कल्प प्रस्ताव पारित गरेको छ ।
एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको हिजो बिहीवार र आज शुक्रवार भएको प्रशिक्षणपछि २० बुँदे सङ्कल्प जारी गर्दै पारित गरिएको हो । सङ्कल्पमा ‘हामी शासक होइन जनताको सेवक हुनेछौँदेखि सरकारी गाडी, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढङ्गले र सार्वजनिक हितमा प्रयोग गर्ने’ सम्मका बुँदा उल्लेख गरिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE