Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

भक्तपुरबाट मानिस हराएको सूचना !!!

१९ जेठ, बाठमाडौँ – हेटौंडा मनहरी – ४, घर भई हाल भक्तपुर बोडे चार दोबाटोमा डेरा लिएर बस्दै आएकी गङगा तितुङ (तामाङ) हराएको छ । उनी जेठ १५ गते देखि चारदोबाटो भक्तपुर बाट हराएको उनको दाई ल्हानाम तामाङले बताएको हो ।

उक्त २० बर्षिय तामाङ  आफ्नो आफन्त , नजिकको साथीभाइ कोही सङ्ग पनि समपर्क आएको छैन । उनी सङ्ग मोबाइल पनि नभएको हुँदा फेला पार्नु हुने महानुभावहरुले नजिकको प्रहरी चौकी वा उनको घरपरिवारलाई सम्पर्क गर्नको लागि यो सूचना मार्फत अनरोध गरिन्छ । 

साथै  तामाङलाई फेला पार्नु हुने, भेट्नु हुने महानुभावहरुका लागि  समान स्वारुप रु. १० हजार पुरस्कारको समेत ब्यवस्था गरिएको छ ।

सम्पर्क  ल्हानाम  तामाङ (दाइ) : ९८६७१५४७७५

आमा : ९८४३६६९७७६

Sponsored
Sponsored

WRITE COMMENTS FOR THIS ARTICLE