Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

बुधबार सुनको मुल्य बढ्यो

१९ फागुन
काठमाडौँ –
नेपाली बजारमा बुधबार सुनको मुल्यमा सामान्य वृद्धि भएइको छ । सुन तोलामा रु ५ सयले वृद्धि भएको हो ।

हिजो (मंगलबार) प्रतितोला रु ८७ हजारमा कारोबार भएकोमा आज (बुधबार) रु. ५ सय बढेर प्रतितोला रु. ८७ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

त्यस्तै तेजावी सुनको मुल्य भने प्रतितोला रु. ८७ हजार ५० कायम भएको छ । चाँदीको मुल्य भने प्रतितोला रु. १३ सय ५० कायम भएको महासङ्घले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE