पछिल्लो २४ घण्टामा थपिए २९१८ कोरोना संक्रमण, ५३ को मृत्यु
३१ जेठ,काठमाडौँ – पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ।
देशभर कुल १४ हजार ८ सय १९ जनामा कोरोना परिक्षण गरिएकोमध्ये २ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ हजार १ सय ४७ रहेको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE