Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे देउवा

३१ जेठ, काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर पुग्नुभएको छ।

महामन्त्री पूर्णबहादुर खड्कालाई साथै लिएर देउवा सोमबार साँझ नेपाल निवास जानुभएको हो ।

‘उहाँहरूबीच अहिले कुराकानी भइरहेको छ’ स्रोतले भन्यो।

यसअघि विपक्षी गठबन्धनको छलफलमा नेता नेपाल देउवा निवास बुढानिलकण्ठ जानुहुन्थ्यो । तर आज देउवा नै नेपाल निवास जानुभएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE