सर्वोच्च अदालतमा केही सेवाहरू थप
१ असार, काठमाडौँ – सर्वोच्च अदालतको सोमवारको पूर्ण बैठकले केही सेवा थप गर्ने निर्णय गरेको छ ।
सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको महामारीका कारण सेवामा गरिएको संकुचनलाई खुकुलो बनाउँदै केही सेवा थप गरिएको जानकारी दिए ।
थपिएका सेवाबाहेक अन्य सेवामाथिको संकुचन असार ७ गतेसम्म जारी रहने विज्ञप्तिमा जनाइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE