Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

थप २०१६ जना कोरोना संक्रमण, ३० मृत्यु

१२ असार, काठमाडौँ – पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यस्तै २ हजार १६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ८ सय १० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ९ सय १४ जना संक्रमण मुक्त बनेका छन् ।

 

sponsored
sponsored

 

WRITE COMMENTS FOR THIS ARTICLE