Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

संसद विघटन मुद्दाः बहस सकियो, फैसला असार २८ गते आउने

संसद विघटन मुद्दाः बहस सकियो, फैसला असार २८ गते आउने

२१ असार, काठमाडौं– प्रतिनिधि सभा विघटन मुद्दामा जारी सुनुवाइ सकिएसँगै सर्वोच्चले उक्त मुद्दाको अर्को पेशी असार २८ गतेलाई तोकेको छ ।

सर्वोच्चले उक्त मुद्दाको फैसला असार २८ गते सुनाउने भएको छ ।

सर्वोच्चमा असार ९ गतेदेखि प्रतिनिधि सभा विघटनको मुद्दामा निरन्तर सुनुवाइ हुँदै आएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE