थप ३ हजार ११४ जना कोरोना सङ्क्रमण, १६ मृत्यु
९ साउन, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE