Date
बुध, फाल्गुन ९, २०८०
Wed, February 21, 2024

नेपालमा कोरोना भाइरसबाट मृत्य हुनेको संख्या १ सय ७ पुग्यो

१ भदौ

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा बिभिन्न तीन जिल्लामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या १ सय ७ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटमा ३२ बर्षीय पुरुष , मोरङमा ६० बर्षीय पुरुष र काठमाडौंमा ५८ बर्षीया महिलाको मृत्यु भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE