Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

नेपाली कांग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण

असोज १८ गते 
काठमाडौं –नेपाली काँग्रेसका युवा नेता गगन थापालाई कोरोना संक्रमण भएको छ । उहाँले शनिबार साँझ ट्वीट गरी सो कुराको जानकारी गराउनु भएको हो ।

नेपाली काँग्रेस निकटका २४१ जनाको स्वाब संकलन गरी जाँचका लागि पठाइएकोमा ७० जनाको रिपोर्ट आएको तर कसको पोजेटिभ वा नेगेटिभ आएको भन्ने कुरा स्वयंले घोषणा गर्ने नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताउनुभयो ।

थापाले ट्वीटसन्देशमा आफूमा कुनै समस्या नरहेको बताउनु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE