Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

अभिनेत्री करिश्मा मानन्धर एकान्तबास बस्ने

८ बैशाख, काठमाडौँ – सदाबहार अभिनेत्री करिश्मा मानन्धर एकान्तबास बस्ने भएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै एकान्तबास बस्ने जानकारी दिएकी हुन् ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ  र अभिनेत्री केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएकोले उनले केही दिन एकान्तबास गर्ने निर्णय गरेकी हुन् । उनले कन्ट्याक्ट ट्रेसिङमा परेकोबारे भने केही खुलाएकी छैनन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE