Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026

सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि

२२ असार, काठमाडौं– सुनको मूल्यमा सामान्य मूल्य बढेको छ ।

आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा प्रतितोला ३ सयले बृद्धि भएको हो ।

सुनचाँदीा बजारमा आज छापावाल सुन प्रतितोला ९१ हजार ८ सयमा चथ तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी भने प्रतितोला १ हजार ३ सय ३० रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE