Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

एमाले विवाद समाधान कार्यदलको बैठक निष्कर्षविहीन, भोली फेरी बस्ने

एमाले विवाद समाधान कार्यदलको बैठक निष्कर्षविहीन, भोली फेरी बस्ने

२२ असार, काठमाडौं– एमाले विवाद समाधानका लागि बसेको कार्यदलको बैठक सहमतिमा पुग्न असफल भएको छ ।

एमालेमा दुई खेमामा विभाजित कार्यदलको बैठक बिना सहमति सकिएको हो।

कार्यदलको सिंहदरबारमा बसेको बैठकमा पहिले भएका अनौपचारिक छलफलको पुनरावलोकन भएको एक नेताले बताए।

ती नेताले भने, ‘विभिन्न विषयमा रहेका असहमतिमाथि खुलारुपमा भएतापनि ठोस निर्णय हुन नसकेकाले बैठक भोलि बिहान ८ः३० बजे फेरि बस्ने निर्णय गरियो।’

WRITE COMMENTS FOR THIS ARTICLE