पछिल्लो २४ घण्टामा थप १,८७५ कोरोना संक्रमण, २१ जना मृत्यु
२ साउन, काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार १ सय ६४ जना संक्रमणमुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९ हजार ५ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE