एमालेको केन्द्रीय कमिटिको बैठक सुरु
एमालेको केन्द्रीय कमिटिको बैठक सुरु
५ साउन, काठमाडौं– एमालेको १० औं केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बैठक ललितपुरस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा शुरु भएको हो ।
सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको १०औँ बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
हिजो बसेको बैठकमा पार्टीको निर्देशन उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारबाही गर्ने, पार्टीको विधान अधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE