‘विप्लव’द्वारा रेड फ्रन्टको तेस्रो अंश प्रकाशित
‘विप्लव’द्वारा रेड फ्रन्टको तेस्रो अंश प्रकाशित
६ साउन, काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले गहन बहसहरू ‘रेड फ्रन्ट’को तेस्रो अंश प्रकाशित भएको छ ।
‘विप्लव’ले बुधबार एक कार्यक्रमको आयोजना गरी उनले त्रैमासिक अंग्रेजी भाषा पोलएकन नेपाली पत्रिका प्रकाशित गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) द्वारा वैज्ञानिक समाजबाद स्थापनालाई मध्यनजर गर्दै उक्त पत्रिका प्रकाशन गरेका हुन् ।
विमोचन कार्यक्रममा बोल्दै ‘विप्लव’ले पार्टीको कुरा विचार पु¥याउन यस्ता किताबहरुको प्रकाशन गरिएको बताएका थिए ।
‘राजनीतिमा हामिले जे बुझेको छौ त्यसलाइ अगाडि लिएर जानुपर्छ ।’ उनले भने, ‘हामीले मानवजातिको हितमा काम गर्नुपर्छ । ज्ञान एकलौटी हुन्न सबैबाट लिनु पर्छ ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE