Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

नेकपा महासचिव चन्‍द र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

९ साउन, काठमाडौँ – नेकपा महासचिव नेत्रविक्रम चन्द र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको हो । अध्यक्ष ठाकुरको निवास हात्तीवन ललितपुरमा उनीहरूबीच भेटवार्ताको भएको चन्देको सचिवालयले जनाएको छ ।

भेटमा चन्द नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासमेत थिए । उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको चन्दको सचवालयले जनाएको छ । चन्दले पछिल्लो समय दलका नेताहरूसँग राजनीतिक भेटवार्ता गरिरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE