Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

एकैदिन ६ सय ३८ संक्रमित थपिए, संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुग्यो

२७, श्रावन

काठमाडौं- मुलुकमा थप ६ सय ३८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ६ सय ३८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE