Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित

१ चैत
काठमाडौँ – प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबारका लागि बोलाइएको प्रदेशसभभाको हिउँदे अधिवेशनको चौथो बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभएको छ । 

WRITE COMMENTS FOR THIS ARTICLE