Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

माओवादी केन्द्र : साउनमै सबै वडा कमिटीलाई पूर्णता दिन निर्देशन

१७ साउन, काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रले यही साउन ३० गतेभित्र देशभरका सबै वडा कमिटीलाई पूर्णता दिन निर्देशन दिएको छ ।

माओवादी केन्द्रको स्थायी समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले ६ हजार ७ सय ४३ वटै वडामा वडा कमिटी गठन गर्न निर्देशन दिएको हो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE