डा. जागेश्वर गौतम कोभिड युनिफाइड अस्पतालका प्रशासकीय अधिकारीबाट हटाइए
डा. जागेश्वर गौतम कोभिड युनिफाइड अस्पतालका प्रशासकीय अधिकारीबाट हटाइए
१८ साउन, काठमाडौं– डा. जागेश्वर गौतम कोभिड युनिफाइड अस्पतालका प्रशासकीय अधिकारीबाट हटाइएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. जागेश्वर गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको छ ।
मन्त्रीस्तरीय निर्णयका आधारमा डा. गौतमलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा. गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको हो ।
डा. गौतमलाई १० जेठमा स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी तोकिएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE