Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

ओली प्रवृति अन्तिम चरणमा पुगेको क्‍यान्सर जस्तै : बाबुराम भट्टराई

२७ साउन, काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रवृति अन्तिम चरणमा पुगेको क्‍यान्सर जस्तै भएको बताएका छन् ।

सामाजिक सञ्चार ट्वीटरमा डा. भट्टराईले ट्वीटरमा भनेका छन्, ‘ओलीप्रवृ्ति यौटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रनिम्ति खतरा र साझा मुद्दा हो। यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो।यो सच्चिन्छरसुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बॅाच्छ भन्नु उस्तै भ्रम हो।सबैको चेत खुलोस !’

 

WRITE COMMENTS FOR THIS ARTICLE