विराटनगरमा एक पुरुष मृत फेला
भदौ २६, विराटनगर-विराटनगर बसपार्क छेउमा एक जना पुरूष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार अन्दाजी ४५ वर्ष उमेरको देखिने ती पुरुष शुक्रबार दिउँसो बसपार्क छेउमा मृत अवस्थामा फेला परेका हुन्।
मृतकको पहिचान खुल्न नसकेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरीले घट्ना बारे अनुसन्धान थालेको छ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE