Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

जाजरकोटको गेरेनीमा जीप दुर्घटना, दुईको मृत्यु

२९ भदौ, जाजरकोट – जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे १ ज ९८७ नं को जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र  नाम नखुलेका अन्दाजि २५ बर्षिय एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE