सुनको मूल्य घट्यो
१ आश्विन, काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य घटेको छ । प्रतितोला १ हजार ४ सय रुपैयाँ प्रतितोला घटेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।
बिहीबार छापावाला सुन ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको हो। त्यस्तै चाँदीको मूल्य पनि घटेको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE