नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन
१० आश्विन, काठमाडौँ – प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सुचना जारी गरेको छ । गत साउनदेखि सम्पर्कमा नरहेका ११ जनालाई बाटोको म्यादबाहेक सात दिन भित्र सम्पर्कमा आउन हेडक्वाटरले निर्देशन जारी गरेको छ । हेडक्वाटरद्वारा सार्वजनिक सुचनामा तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी समेत दिइएको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE