सरकारी अस्पतालको हालत लाजमर्दो भो, : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
मेडिकल कलेज र नर्सिङ कोर्स पाइभेटलाई मात्र दिनुहुन्न
१० आश्विन, चितवन – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले मेडिकल कलेजहरू खोल्ने बताउनुभएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२ औं वार्षिकोत्सव तथा १७ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘यो आउने वर्षमा दुईरचार वटा भए पनि मेडिकल कलेजहरू खोल्नुपर्छ ।’
प्राइभेटलाई मात्रै दिन छाडेर सरकारी संस्थाहरूमा समेत नर्सिङका कोर्सहरू पढाउन सुरू गरिने श्रेष्ठले बताउनुभयो । ‘अब धेरै ठाउँमा सरकार आफैँले खोल्नुपर्छ । मेडिकल कलेज १९ वटा हुने रु’, उहाँले भन्नुभयो, ‘सरकारको एउटा दुईटामात्रै हुने त्यो सम्भव छ रु ४-५ सय बेडको अस्पतालमा बेसिक साइन्सको कोर्सहरू चलाइने छ ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE