सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै
१३ आश्विन, काठमाडौँ – सभामुख अग्नि प्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा पटक(पटक पेसी चढ्दै आएको छ । आज संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा हुनुहुन्छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE