बिवाह बन्धनमा बाधिए फिल्म निर्देशक सुदर्शन र टिभी होस्ट सुप्रिया कट्वाल
२२ आश्विन, काठमाडौं – फिल्म निर्देशक सुदर्शन थापा र टेलिभिजन होस्ट सुप्रिया कट्वालबीच विहे भएको छ । उहाँहरु आज शुक्रबार विशेष छेको पारेर बिवाह बन्धनमा बाधिनुभएको हो ।
गैरीधारास्थित रोयल अम्पायर बुटिक होटलमा परिवार र आफन्तको उपस्थितीमा विहे भएको हो । उहाँहरुले गत महिना इन्गेजमेन्ट गर्नुभएको थियो ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE