वाणिज्य बैंकहरुले बढाए फागुन महिनाको लागि ब्याजदर, व्यक्तिगत निक्षपमा कति प्रतिशत पाउछन् ब्याज
२९ माघ, काठमाडौँ वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छ । माघ महिनाको अन्तिम दिन वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन । फागुन महिनामा लागुहुने नयाँ व्याजदर बृद्धि गरि सार्वजनिक गरेका छन् ।
नयाँ ब्याजदर अनुसार वाणिज्य बैंकहरुको अधिकतम ब्याजदर ११ दशमलब ०३ प्रतिशत पुगेको छ । नयाँ ब्याजदर सार्वजनिक गर्ने सबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा उक्त दरमा ब्याज दिने भएका छन् ।
गत महिना अधिकांश बैंकहरुले अधिकतम १० दशमलब ०५ प्रतिशत ब्याज दिएका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE