Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

विश्वभर कोरोनाका कारण हालसम्म ९ लाखको मृत्यु, ७० लाख आइसोलेशनमा

२४ भाद्र

काठमाडौँ- विश्वभर हालसम्म कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ९ लाख १ हजार ८ सय ६६ पुगेको छ । हाल सम्म सबै भन्दा धेरै अमेरिकामा १ लाख ९४ हाजार ३२ जनाको मृत्यु भएको छ । दोस्रो धेरै मृत्यु हुने देश ब्रजिलमा १ लाख २७ हाजार ५ सय १७ जना रहेका छन् । त्यस्तै ७३ हाजार ९ सय २३ जना सहित भारत मृत्यु हुनेको लहरमा तेस्रो स्थानमा छ ।


मृत्यु हुनेको संख्याका आधारमा क्रमस टप टेन देश र मृतकको संख्या

४. मेक्सिको ६८ हजार ४ सय ८४
५. बेलायत ४१ हजार ५ सय ८६
६. इटली ३५ हजार ५ सय ६३
७. फ्रान्स ३० हजार ७ सय ६४
८. पेरु ३० हजार १ सय २३
९. स्पेन २९ हजार ५ सय ९४
१०. इरान २२ हजार ५सय ४२
हालसम्म विश्वभरी २ करोड ७७ लाख ३८ हजारर ७ सय ८ जना संक्रमित मध्य ७० हजार एक्टिभ केसहरु छन भने १ करोड ९८ लाख ३१ हजार ९ सय ९३ जना निको भएर घर फर्किएका छन् ।
अहिले संक्रकितको संख्याका आधारमा अमेरिका ६५ लाख १४ हाजर २ सय ३१ नयाँ संक्रमित सहित पहिलो, भारत ४३ लाख ७० हजार १ सय २८ संक्रमित सहित दोस्रो र ४१ लाख ६५ हजार १ सय २४ संक्रमित सहित ब्राजिल तेस्रो स्थानमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE