Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुदैछ आज कारोबार

१ चैत, काठमाडौं– साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार १८ सयले रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार गिरावट आएको छ । चाँदी तोलाको ३५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE