Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

करिश्मा मानन्धर एमाले प्रवेश

८ चैत्र, काठमाडौं – नेपाली चलचित्रकी अभिनेत्री करिश्मा मानन्धर नेकपा ९एमाले०मा प्रवेश गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गर्नुभएको हो ।

करिश्मासहित पूर्वमन्त्री प्रेमबहादुर सिंह, वीरगञ्जका केशव पटेल, वाईसीएल पर्साका अध्यक्ष पिन्टु रौनियार लगायतका व्यक्ति एमाले प्रवेश गरेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE