Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

सह्रुदयता अन्तर्राष्ट्रिय ईजराईलको अध्यक्षमा अनिश खतिवडा निर्वाचित

काठमाडौँ । विज्ञान  प्रविधिको प्रगति ,धर्मको विवेक र सह्रुदयताको सम्बन्धलाइ आत्मसात् गरेर गठन भएको सहृदयता अन्तर्राष्ट्रिय ईजराईलको अध्यक्षमा अनिश खतिवडा निर्वाचित भएका छन् । सन्  २०१८ देखी ईजराइलमा सक्रिय रहेका उनी आइतबार अध्यक्ष पदमा चुनिएका हुन् ।

सामाजिक कार्यहरु गर्नु, सह्रुदयी समाजको निर्माण गर्नु, पुर्वीय दर्शक र बाङ्मयको प्रचार प्रसार गर्नु यसको मुल उद्देश्य हो।

सहृदयी समाज निर्माण गरौं आ–आफ्नो मैलिक सँस्कृती जोगाउ भन्ने मुल नाराको साथ सह्रुयताको अन्तर्राष्ट्रिय ईजराईलको तेश्रो अधिवेशनबात सह्रुदयता अन्तर्राष्ट्रिय ईजराईलको अध्यक्ष मा अनिश खतिवडा  साथै १९ जना कार्यसमितिमा निर्वाचित भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE