Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पठाओको सेवा अवरुद्ध

१० चैत
काठमाडौँ –
राइड सेयरिङ प्लेटफर्म पठाओको सेवा अवरुद्ध भएको छ । पठाओले फेसबुक पेजमार्फत जानकारी दिँदै आफ्नो सेवा अवरुद्ध भएको जानकारी गराएको छ । पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले प्राविधिक कारणले केही समयको लागि सेवा उपलब्ध गराउन नसकेको बताउनु भयो । ‘केही प्राविधिक समस्या देखिएको कारणले हाम्रो सेवा अवरुद्ध भएको हो,’ उहाँले बताउनु भयो  ।

WRITE COMMENTS FOR THIS ARTICLE