Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

आजको मौसम कस्तो छ रु कुन-कुन प्रदेशमा भारी वर्षा हुने सम्भावना छ ?

१२ असार, काठमाडौँ – मौसमी वायुको प्रभावका कारण आज मौसममा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार धेरै स्थानमा पानी पर्ने र पाँच प्रदेशमा भारी वर्षा हुनेछ ।

प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।

यसै गरी आज (शनिबार) राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी हुन सक्ने मौसमविदहरूले बताएका छन् । आज राति प्रदेश-१ प्रदेश-२ र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा भारी वर्षा हुन सक्नेछ ।

 

sponsored
sponsored

WRITE COMMENTS FOR THIS ARTICLE