मोदीलाई किन नागरिक अभिनन्दन ?

एस.के. खत्री
यि तिनै मोदी हुन् जस्ले भुकम्पले गहिरो चोट दिएर अत्यन्तै पिडामा रहेका हामी नेपालीलाई पिडा माथि पिडा मात्रै थपेनन सार्बभौमसत्ता सम्पन्न हामी नेपालीको स्वाभिमानलाई खिल्ली उडाउदै हामी माथि नाकाबन्दी लगाएर सोच्नै नसक्ने अकल्पनीय घटीया र निच व्यबहार प्रदर्शन गरे आज तिनै मोदि नेपाल भ्रमणमा आउदैछ्न र सुनिदैछ नेपाल सरकारले यिनै मोदिलाइ नागरिक अभिनन्दन गर्दैछ रे खुकुरीको चोट अचानोलाइ मात्रै थाहा हुन्छ भने झै हिजो हामीलाई दिएको चोट त्यति सजिलै भुल्न सक्ने अबस्थामा हामी नेपाली पक्कै पनि छैनौं त्यसैले यी मोदिलाइ अभिनन्दन गर्न उठलान र हाम्रा हात अनि मान्लान र हाम्रा यी दुखी मनहरुले ? खत्रीको फेसबुक पोस्टबाट जस्ताको तस्तै साभार
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE