Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

वर्तमान सरकारले राज्यको ढुकुटी लुटेर आफ्नो कार्यकता पोस्ने काम गर्यो : वरिष्ठ नेता पौडेल

सिंह राज योञ्जन २९ मंसिर, काठमाडौँ – नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो जागरण नेपाली कांँग्रेसको मात्र नभएर नेपाली जनताको जागरण भएको बताउनु भएको छ । उहाँले पछिल्लो समय देशमा असुरक्षा भष्ट्राचार जस्ता अमानवीय घटनाहरु बढिरहेको बताउँदै, पुल निर्माण गर्दा सरकारले करङ भाँच्ने काम गरेको आरोप लगाउनु भयो । ‘वर्तमान सरकारले सबै सत्ता आफ्नो […]

आज देशव्यापी कांग्रेसको विरोध प्रदर्शन

२९ मंसिर काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो। सुरुदेखि नै सरकारप्रति नरम नीति लिएको कांग्रेस वरिष्ठ नेता पौडेलमाथि तनहुँमा भएको धरपकडपछि चिढिएको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले […]

प्रचण्डलाई फकाउने ओलीको प्रयास पटक–पटक विफल

२९ मंसिर काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने कोसिस गरेका छन् । नेपाल नमाने दाहाललाई र दाहाल नमाने नेपाललाई फकाउने कसरतमा लागे पनि उनका प्रयास असफल हुँदै आएका छन् । मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकपछि […]

नेकपा स्थायी कमिटी बैठक आज : ओली सहभागी हुनेबारे अझै लागेन टुंगो

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आइतबार बस्दैछ । नेकपा अध्यक्षद्वयको राजनीतिक प्रस्तावमाथि छलफल गर्न बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई अनिवार्य उपस्थिति गराउने पुष्कमल दाहाल ‘प्रचण्ड’(माधव नेपालको रणनीति छ । तर बैठकलाई जसरी पनि छल्ने ओलीको रणनीति कायम छ । बैठक सुरु हुन एक दिनअघिसम्म पनि सहमति जुटाउने प्रयास […]

संंवैधानिक नियुक्तिमा भागबन्डा मिलेन, कांग्रेस बैठकमा नजाने

२८ मंसिर काठमाडौं – भागबन्डा नमिलेपछि आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । तर देउवाले पार्टीको कार्यक्रमका कारण बैठकमा आफ्नो उपस्थिति हुन नसक्ने जानकारी संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका छन् । कांग्रेसले २९ मंसिरमा देशभर सरकारविरुद्धको प्रदर्शन गर्ने कार्यक्रम तय […]

खेताला खोजेर विरोध गर्न थालियो : पूर्वमन्त्री बाँस्कोटा

२७ मंसिर बनेपा– पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको दाबी गर्नुभएको छ । बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्व प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलिसभालाई आज सम्बोधन गर्दै उहाँले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेकोसमेत बताउनुभयो । “कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको […]

मुठभेडकै मुडः अब ओली–प्रचण्डबीच वान टु वान वार्ता नहुने

२७ मंसिर काठमाडौँ – बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच भेट भयो । करिब एक महिनापछि झण्डै डेढ घण्टा भएको छलफलबारे बिहीबार आफू निटक बाग्मती प्रदेशस्तरीय नेता कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको ब्रिफिङअनुसार अब दुई अध्यक्षबीच एक्लाएक्लै भेट हुनेछैन । ‘दुई जना मात्रै गफ गर्न नसक्ने अवस्थामा पुगियो, केही कुरा भन्नु […]

ओली र प्रचण्डलाई माधव नेपालको चेतावनी

२५ मंसिर काठमाडौँ – नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् । बुधबार नागरिक फ्रन्टलाइनसँग कुराकानी गर्दै नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्नुपर्ने र पार्टीभित्र देखिएका समस्या पार्टीको बैठकमा छलफल गरेर टुंगो लगाउनुपर्ने […]

कोभिडबाट नागरिकलाई बचाउन सरकार भरपूर प्रयास गरिरहेको छ : सञ्चारमन्त्री

२४ मंसिर काठमाडौँ– सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार मानव अधिकारप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । मानव अधिकार राष्ट्रिय महाभेला, २०७७ को भर्चुअलरुपमा आज उद्घाटन गर्दै उहाँले सरकार सधैँ नागरिकको मानव अधिकारको रक्षाका निम्ति प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । “सरकार मानवअधिकार सुनिश्चित गर्न चाहन्छ, सधैँ सबै नागरिक सुरक्षा, शान्ति र प्रगतिका लागि काम […]

ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता

२४ मंसिर काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ । ओलीलाई भेट्न दाहाल बुधबार (आज) विहान ११ बजे बालुवाटार पुग्नुभएको हो । बालुवाटार श्रोतका अनुसार उक्त भेटवार्ताका क्रममा अध्यक्षद्वयबीच एक घण्टासम्म संवाद भएको छ । नेकपाको स्थायी कमिटी बैठक यही २८ गते बस्न लागेको सन्दर्भमा […]