Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

काठमाडौं उपत्यकामा थप २ सय ५२ जनामा संक्रमण

११ कात्तिक 

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ५२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५२ संक्रमित थपिएका हुन् ।

यो संगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७० हजार ६ सय ४५ पुगेको छ । काठमाडौंमा ५७ हजार ३ सय जना, ललितपुरमा ८ हजार ५२, भक्तपुरमा ५ हजार ३ सय ९३ जना संक्रमित थपिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE