राष्ट्रपति भण्डारीद्वारा परराष्ट्रमन्त्रीमा खड्का नियुक्त
६ आश्विन,काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेका नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गनुभएको छ । बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । बुधबार दिउँसो १ बजे परराष्ट्रमन्त्रीमा नियुक्त भएका खड्काले सपथ लिने कार्यक्रम तय गरिएको छ । पदभार ग्रहण गरेपछि राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन खड्का न्युयोर्क जाँदैहुनुहुन्छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE