Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

पूर्वसभामुख महराले पत्नीको पशुपतिको आर्यघाट अन्तिम विदाई

१९ कात्तिक
काठमाडौं –
पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु भएकी पत्नी सिता महरालाई पशुपतिको आर्यघाटमा अन्तिम श्रद्धान्जलि दिनुभएको छ ।

शरीरमा अक्सिजनको मात्रा घटेको र निमोनिया देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा राखेर उपचार गरिएकी महराको आज बिहान ६:२५ मा निधन भएको थियो ।

उपचारकै क्रममा गरिएको परीक्षणमा उहाँमा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE