Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

कांग्रेस र जसपासँग बैठक बस्दै माओवादी केन्द्र

२७ फागुन
काठमाडौँ –
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दै छ ।

बिहीबार  दिउँसो कांग्रेस र जसपासँगका नेताहरुसँग पार्टी कार्यालय पेरिसडाँडामा छलफल हुने एक नेताले जानकारी दिए । माओवादी केन्द्रले सत्तासाझेदारीलगायतका विषयमा ती दुई दलसँग छलफल जारी राखेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE