संसद् अधिवेशन अन्त्य गर्ने निर्णय अलोकतान्त्रिक र निरंकुश कदम : माओवादी केन्द्र
७ बैशाख, काठमाडौँ – संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलाई माओवादी केन्द्रले भर्त्सना गरेको छ ।
स्थायी कमिटीको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता नाराणकाजी श्रेष्ठले भन्नुभयो,”संसद् अधिवेशन अन्त्य गर्ने कार्य अलोकतान्तिक, निरंकुश र स्वच्छचारी कदम हो । त्यसको पार्टी भर्त्सना गर्छ”, उहाँले भन्नुभयो ।
सरकारले संघीय संसद्को हिउँदे अधिवेशन सोमबार दिउँसो १ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE