‘कार्वाही, प्रतिशोध र बदलाको राजनीति छोडौ, संवाद गरौं’ : योगेश भट्टराई
‘कार्वाही, प्रतिशोध र बदलाको राजनीति छोडौ, संवाद गरौं’ः योगेश भट्टराई
९ जेठ, काठमाडौं– नेकपा एमाले नेता योगेश भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिबाट निस्किएर अघि बढ्न पार्टीपंक्तिलाई इंगित गर्नुभएको छ । नेता भट्टराईले पार्टी विवाद चर्किएका बेला फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा उहाँले , ‘कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई हेरौ। धैर्य गरौ, संवाद गरौ’ लेख्नुभएको छ ।
नेता भट्टराईले पार्टी विवाद बढ्दै गएपछि संवादको श्रृङ्खला तोडिएको नेपाल पक्षीय नेताहरुलाई संवादको लागि संकेत गरेको बुझिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE