Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

राष्ट्रपति झलनाथलाई भेट्न डल्लु जाँदै

२१ चैत्र
काठमाडौं –
राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालाई भेट्न आज उनको डल्लुस्थित निवास जाँदै छिन् । खनालको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति डल्लु जान लागेकी हुन् ।

सत्तारुढ दल एमाले आन्तरिक विवादमा रुमल्लिएको समयमा राष्ट्रपति भण्डारी खनाल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सामान्यतया राष्ट्रपति कुनै नेतालाई भेट्न जानु शिष्टाचारबाहिरको विषय हो ।

WRITE COMMENTS FOR THIS ARTICLE