Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

२२ असार, काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन् ।

एमालेको एकता कायम गर्नका लागि सिंहदरबारमा विवाद समाधान कार्यदलको बैठक चल्दै गर्र्दा नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका हुन् ।

जनकपुरबाट काठमाडौं फर्किए लगत्तै प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

एमाले विवाद कायमै रहँदा नेता नेपालसहित विपक्षी गठबन्धन बनेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE