Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

जिम्बावेविरुद्ध खेल्ने भारतको टिम घोषणा

काठमाडौं । जिम्बावेविरुद्धको एकदिवसीय सिरिजका लागि भारतले टिम घोषणा गरेको छ । भारतले केएल राहुलको कप्तानीमा टोलीको घोषणा गरेको हो ।

बीसीसीआईको मेडिकल टिमले खेल्न अनुमति दिएपछि जिम्बावेविरुद्ध राहुल कप्तानीमा फर्किएका हुन् । यस अघि राहुल कोभिड-१९ को संक्रमण र चोटको कारण टिम बाहिर थिए । भारतले जिम्बावेविरुद्ध ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय हारेरमा अगस्ट १८ मा हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE