प्रदेश ५ को नाम लुम्बिनी राखियोस् भन्ने प्रस्ताव पनि २ तिहाई बहुमतल पारित
२० असोज
काठमाडौं – प्रदेश ५ को नाम लुम्बिनी राखियोस् भन्ने प्रस्ताव पनि २ तिहाई बहुमतल पारित भएको छ । आज प्रदेशसभामा भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राखियोस् भन्ने पक्षमा २ तिहाई सांसदहरुको मत परेको छ ।
कूल ८७ सांसद मध्ये ८२ सांसद मतदानमा सहभागी छन् । प्रदेको स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताब यसअघि नै २ तिहाई बहुमतले पारित भइसकेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE