Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

९ मुद्दाको पेसी तोकियो

१७ कार्तिक, काठमाडौं – सर्वोच्च अदालतमा आजका लागि ९ इजलासमा ९ मुद्दाको पेसी तोकिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तीन एकल इजलास र ६ संयुक्त इजलास तोकेका हुन्। पेशी तोकिएका सबै मुद्दामा दुई मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित हुन्।

प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नो इजलास भने तोकेका छैनन्। यसअघि सोमबार र मंगलबार पनि प्रधानन्यायाधीश जबराले आफ्नो इजलास तोकेका थिएनन्।

WRITE COMMENTS FOR THIS ARTICLE